हिमालय बैंकको बोनस सेयर सुचिकृत

काठमाडौं – हिमालय बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको एक करोड ३४ लाख ९७ हजार ४ सय ३५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक बर्षको नाफावाट ३० प्रतिशत बोनस सेयर वोडको थियो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ६१ करोड रुपैयाँ पुगको छ । चालु आर्थिक वर्षमा एक अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको अन्तिम कारोवार मुल्य ९ सय २५ रुपैयाँ छ ।