रणबीर कपुरले आलियासँगकाे डेटिङ स्वीकारे

एजेन्सी    बलिउ नायक रणवीर कपुर आजकाल संजय दत्तकाे  बायोपिक फिल्म संजुका कारण चर्चामा छन्। हालै रिलिज भएको फिल्म को टेलरमा रणवीरको कामको निकै तारिफ भैरहेको छ। संजुकाे टेलर रिलिज भएको २४ घण्टा नबित्दै एक करोडभन्दा बढीले हेरिरहेका छन्।

संजुका साथै रणवीर आजकाल रणवीर कपुरसँगको सम्बन्धका कारण पनि निकै चर्चा बटुलिरहेका छन् हालै जिक्यु ईंडिया म्यागजिनका लागि रणवीर कपुरले अन्तर्वार्ता दिएका छन् जसमा उनले आलियासँग को सम्बन्ध स्विकागरेका छन् ।उनले यसबारे भनेका छन् यो सबै अहिले नयाँ छ।नयाँ प्रेमले तपाईंभित्र सबै उत्सुकता लिएर आउँछ तपाईंको पुरानो टि्क्स अचानक नै हुन्छ आज म पहिलाभन्दा ब्यालेन्स छु ।मलाई सम्बन्ध महत्व छ। रणवीर कपुर थप्छन् तर त्योभन्दा महत्वपूर्ण कुरा के हो भने यो सम्बन्धमा कुरा गर्नु चाडै हुन्छ। एक कलाकारको रूपमा एक व्यक्तिको रुपमा आलियाको काम हेर्छु जब उनले अभिनय गरेको हेर्छु। वास्तविक जीवनमा पनि उनले यसमा जे जति मेहनत गर्छिन् म त्यसलाई आफ्नो लागि लिन चाहन्छु।

स्मरण रहोस् केही समयअघिकाे एक अन्तर्वार्तामा रणवीरले आलियाको सम्बन्धबारे भएका थिए हो एक पुरुषको हिसाबले मलाई उनीमाथि क्रस छ। यता रणवीरसँगकाे  सम्बन्धबारे एक टक शाेमा आलिया भट्टले भनेकी थिइन् म रणवीरसँगको सम्बन्धको खबरलाई न त अस्वीकार गर्न सक्छु न नै यसमा सहमति जनाउन सक्छु मलाई उनको फेशन सेन्स र काम निकै मनपर्छ।