राजस्व नतिर्नेको लाइसेन्स रद्द

 

काठमाडाै‌ , साउन २।सरकारले जारी गरेको यातायात व्यवस्था कार्यविधिअनुसार आर्थिक वर्ष २०७४/०७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ।

 

यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २ \ ३ हजारको लाइसेन्स रद्द हुने भएको छ। साथै रि–ट्रयल पनि नहुने भएको  छ।

मंगलबार विभिन्न यातायात कार्यालयमा राजश्व तिर्न पुगेका सेवाग्राहीलाई कार्यविधिअनुसार लाइसेन्स दिन नमिल्ने भन्दै फर्काइएको छ।कारोबार बाट 

 

प्रतिकृया दिनुहोस्