पाँच महिनापछि घर पुगेका श्रीमानले जब झ्यालबाट श्रीमतिलाई देखे ठाउँको ठाउँ बेहोस

 

एजेन्सी। पाँच महिनापछि अचानक घर पुगे पति, झ्यालबाट भित्र हेर्दा श्रीमतीलाई देखेपछि व्यहोश !सिमानामा बसेर देशको रक्षा गर्ने एक सैनिक जवान पाँच पहिनापछि घर विदामा आएका थिए।

 

उनी घर आउँदा राति भइसकेको थियो। उनले धेरै बेरसम्म घरको गेट ढकढक्याए। तर गेट खुलेन। उनलाई के लाग्यो भने श्रीमती निदाएकी छन्। यही सोचेर उनी उफ्रिएर घरभित्रको कम्पाण्डमा पसे। अनि घरको झ्यालबाट भित्र हेर्दा उनको होश नै उड्यो। उनी कोठाभित्र श्रीमतीको चर्तिकला देखेर झण्डै व्यहोस नै भए।

 

भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा १४ वर्षदेखि सेनामा रहेर सेवा गरिरहेका एक जवान केही समय अगाडि पाँच पहिना पछि विदा लिएर घर आएका थिए। अचानक विदा पाएपछि उनी श्रीमतीलाई पनि जानकारी नदिइ सिधै घर आएका थिए।

 

उनी राति करिव १२ बजे घर आइपुगेका थिए। धेरै समयसम्म ढोका ढकढक्याउँदा पनि ढोका नखुलेपछि उनल उफ्रिएर घरको कम्पाउण्ड भित्र पसे। अनि झ्यालबाट हेर्दा भित्र त श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा देखे।

 

उनी कोठाभित्र छिर्ने वित्तिकै दुवैजना आत्तिए र ती सेनाका जवानमाथि आक्रमण गर्न थाले। पीडित सेनाका जवानले आफूमाथि भएको अन्याय विरुद्ध प्रहरी चौकीमा उजुरी दिएका छन्। उनले विवाह गरेको चार वर्ष भइसकेको थियो। उनी पाँच महिनापछि विदामा घर आएका थिए। उनले श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखेका व्यक्ति यसअघि पनि उनको घरमा आउने गर्थे। जनैपूर्णिममा राखी बाँध्थ्यो। तर उनले भाइको आडमा घिनलाग्दो काम गरिरहेको खुलेको छ।