मोटि युवती सँग विवाह गर्नुको सात फाइदाहरु हेर्नुहोस पुरा

काठमाडाै। सबै जना केटा मानिसको विवाह गर्दा पहिलो रोजाइ स्लिम युवतिनै हुन्छ नकि मोटि तर आज हामीले मोटि युवति सँग विवाह गर्नुको फाइदा बारे शुचि बनाएका छौँ।

 

१.यदि तपाईंले मोटि युवति विवाह गर्नुभो भने तपाईंको पैसा बच्ने चान्स बढि हुन्छ किनकी मोटि युवतिहरुले लुगामा धेरै खर्छ गर्न पाँउदैन्न,उनिहरुलाइ सिमित लुगा मात्रै हुन्छ।

 

२.पातली युवतिहरु भन्दा मोटि युवतीहरुको दिमाग सफा हुन्छ।उनिहरु मनबाट सोच्छ्न नकि दिमागबाट।

 

३.जो युवा मोटि युवतिलाइ विवाह गर्छ्न उनिहरु १० गुणा खुसी जिवन बिताउँछ्न ,पातली युवती विवाह गर्ने भन्दा।

 

४.यदि तपाईंको धेरै खाने बानी छ भने पक्कै पनि मोटि युवतिनै विवाह गर्नुहोस,किनकी उस्लाई पनि खान मनपर्छ।

 

५.एउटा तथ्यलाइ आदार मान्ने हो भने मोटि केटि सँग विवाह गर्ने व्यक्तीले केही सँग डराउदैन।

 

६.पातली केटि हरुको धेरै ऐना हेर्ने बानी हुन्छ,जुस्ले गर्दा उनिहरुले श्रीमानलाई समय कम दिन्छ्न तर मोटि युवती हरुमा ऐना हेर्ने बानी कम हुन्छ।

 

७.मोटि युवतिहरुले कामलाई बढी गम्भिर्ता पुर्वक हेर्छ्न तर पातली युवती हरुमा यो बानी कम हुन्छ।