जीप दुर्घटना हुँदाअछाममा ७ जना घाइते

कार्तिक  अछाम ४। अछामको बान्नीगढि जयगड गाँउपालिका वडा नम्बर ६ दर्ना माझेठानामा जिप दुर्घटना हुदा ७ जना घाईते भएका छन । रामारोशनको मुजाबगरबाट जयगढ तर्फ आउदै गरेको से १ च २०८६ बोलेरो जीप दर्ना माझेठानमामा दुर्घटनामा भएको हो ।

उकाले बाटोमा माथि चढ्न नसकी चिप्लिएर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा घाईते भएकाको बयालपाटा अस्पतालमा उपचार भइरहेको जयगढ प्रहरी चौकिका ईन्चार्ज राजेन्द्र महताले बताउनु भएको छ ।