पत्रकार हुमागाइको उपचारको लागि सहयोगको अग्रह

कठमाडाै। निरंकुश पञ्चायती व्यवस्थाका बिरुद्ध कलम चलाउदै जनताको आवाज बोल्ने सामाजिक व्यवस्था परिर्वतका पक्षधर ६५ बर्षको उमेर पुग्दासम्म पनि जन पक्षिय पत्रकारितामा सक्रिय हाम्रा अग्रज पत्रकार रामचन्द्र हुमागाई गत शुक्रबार यही असोज १९ गते देखि अस्पतालको सैहामा हुनुहन््छ । वहाँको कलेजोमा समस्या देखिए पछी उहाँ बिगत २ बर्ष देखि उपाचारत हुनुहुन्थ्यो र हाल उहाँको स्वास्थ्य स्थिती अत्यन्त नाजुक अवस्थामा रहेको र उपाचारका लागि आर्थिक समस्या देखिएको छ । उाहाँको स्वास्थ्य स्थिती बुझ्नका लागी बुधबार असोज २४ गते क्रान्तिकारी महासंघको पहलमा अदक्ष ईन्द्र रावत संगठनका केन्दिय नेताहरु लोकराज जैशी (लोकेश) रनसुर महतारा (रमेश) र अनु निरौला लगायत नेपाल पत्रकार महासघंका केन्दिय सदस्य जन्मदेब जैशी प्रदेश महासचिब श्रीजन झाँ कामाठमाडौ शाखाका सचिब मोहन पन्त र संचारकर्मी लोकेन्द्र जैशी लगायत अस्पताल पुग्दा उहाँले उपचारका लागि आर्थिक सहयोगको पहल गरी दिन अग्रह गर्नु भएकोछ । उहाँसंग भेटको क्रम पत्रकारहरुले पनि आफु सम्वद्ध निकाय मार्फत उपचारका लागि आर्थिक सहयोको पहल गर्ने पतिबद्धताका साथ सबैसंग सहयोगको अपिल गरेका छन् ।

 

बरिष्ट पत्रकार हुमागाई क्रान्तिकारी पत्रकार महासघंको केन्दिय सल्लाकार सदस्य एवंम काठमाडौ जिल्ला अदक्ष नेपाल पत्रकार महासघं काठमाडौ सदस्य नेपाल भुमी सप्ताहीकका स्थापक प्रधान सम्पादक तथा बर्ग दृष्टि सप्ताहिकका स्तम्भकार समेत हुनुहुन्छ । उहाँलाइ हाल सानेपा २ ललितपुर स्थित हेल्थहोम कियर नेपालमा राखिएको छ । उहाँको उपाचाराथ सहयोगका लागि नेपाल सरकार र सम्वद्ध सबै निकाय संघ संस्थाहरुसंग हामी हार्दिक अनरोध गर्दर्छाे साथै सहयोग अन्य सल्लाहा सुझाबका लागि निम्न सम्र्पकमा आउन समेत अनुरोध छ ।

सहयोग लागि सम्र्पक

क्रान्तिकारी पत्रकार महासंघ अदक्ष
ईन्द्र रावत ९८५११३४८३०
लोकराज जैशी ९८५१२०४५२३
रनसुर महतारा (रमेश) ९८४९३०८६४५
साथै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य
जन्मदेब जैशी ९८५११८८९४०
प्रदेश महासचिव
श्रीजन झाँ ९८५१००६६०६
काठमाडौ जिल्ला शाखा सचिव
महोन पन्त ९८४१६२२८०६