आजै शरिरमा कालो धागो बाध्नुहोस, यस्ता छन कालो धागो बाध्नुका फाईदा बाल वच्चाको भविश्य चम्काउन चाहानुहुन्छ भने पढ्नुहोस

 

काठमाडाै।  धर्म र अन्धबिश्वास एक अर्काको पारी(पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्दा हो भने नमान्नेहरुको लागि यो एक फगत अन्धबिश्वास । जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो त्यस्तै ब्रिद्द(ब्रिद्दाहरुले भन्नेगरेको शुभ कामकोलागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो ।

तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ जसलाई लगाउनेहारुले आफुमा नयाँ उर्जा आएको र बिग्रन लागेको काम पनि बनेको बताउछन साथी उनिहरुले भन्ने गरेका छन को यो लगाउदा अरु मान्छेहरुले उनिहरु पर्ती गर्ने गरेको व्यबहार पनि धेरै फरक हुन गएको छ ।

हात तथा गलामा कालो धागो

हामीहरुले देख्ने गरेका छौ कि बच्चाहरुलाई नकारात्मक उर्जाहरु बाट बच्चाउन हात वा घाटिमा कालो धागो वा हातमा कालो चुरा ९छोरिहरुको लागि० लागाइदिने गरेको ।

मान्छे हरुको मान्यता छ कि कालो बस्तु धरण् गर्दा सबै कालो सक्तिहरु उसबाट टाढा हुन्छ र उनिहरुलाई नराम्रो हुन पाउदैन । त्यस्तै कालो टिका गाजल वा ओधान को टिका आदी लगाएर मात्र आमाहरु बच्चालाई बहिर निकल्छन चहे सुकै जती अधुनिक होउन ।

त्यसैले एक प्रकारले सबैले यसलाई मान्ने गरेका छन । र धर्म शास्त्रका अनुसार पनि हातमा वा गलामा कालो धागो वा निधार वा कन्ठमा कालो टिका लगाउनले खराब नजार राख्नेहारुको र काला सक्तिहरुको असर तपाईं सम्म आउन पाउदैन र तपाईं सुरिक्षित रहनु हुन्छ ।

शनिको दोसमा कालो धागो

अब कुरा गरौ बिज्ञान को । पस्चिमा बिज्ञान मा पनि कालो रङले उस्म९गर्मी वा घामको सबै किरण० सोक्छ भन्ने मन्याता छ । त्यसैले पनि खराब नजर वा खराब हावा कालो धागोमा अवशोवित हुन्छ । जसको प्रभाबले सरिरमा दुस्प्रभ आउन दिदैन । कालो धागोले हामीलाई सुरक्षा प्रदान गर्छ । यदी तपाईंलाई शनिको दोश छ भने आजै कालो धागो वा बस्त्र लगाउन सुरु गर्नुहोस् ।

यसले शनिको प्रकोप बाट बचाउने काम गर्छ । कालो धागोले हामीलाई खराब शक्तिबाट बचाउनुको साथै मलामाल पनि गर्छ किनकी यसमा माहालक्ष्मीको आसिर्बाद प्राप्त छ ।

मालामाल गर्छ कालो धागोले

यसको लागि बजार बाट कालो रङको रेसमी वा कटनको धागो किन्नुहोस् र शनिबार वा मंगलबार को दिन पारेर त्यसमा ९ वटा गाठो बनाउनुहोस् अनी हनुमान जि को पाउमा चढाएको सिन्दुर त्यसमा लगाइ उक्त धागोलाई आफ्नो घरको मुल द्वार वा पैसा राख्ने ठाउमा राख्नुहोस् । यसले तपाईंमाथि महालक्ष्मीको कृपा प्राप्त हुनेछ र तपाईंलाई धनी बन्न कसैले रोक्न सक्दैन ।