रवि नेपाल आइडलको ‘टप ४’ मा पुग्न सफल

काठमाडौं, मंसिर २२ । चर्चित गायन रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुग्न सफल भए का छन् ।

विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि आइडलको उत्कृष्ट ४ मा स्थान बनाउन सफल भएका हुन् । यो साता आइडलबाट अमित बराल बाहिरिएका छन्। बिहिबार सम्पन्न अन्तिम ५ को प्रतिस्पर्धामा कम भोट पाउँदै अमित बाहिरिएका हुन् ।