क्रान्तिकारी माओवादी निकट,अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले हरिकृष्ण गजुरेलको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित

सिराह माघ ८।नेकपा (क्रान्तिकारी माआमेवादी) निकटको अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले अध्यक्षमा हरीकृष्ण गजुरेल निर्वाचित गर्यकाे छ  ।

 त्यस्तै उपाध्यक्षमा शिलु न्यौपानेर,किरण अधिकारी थारु,महासचिवमा पेसल दहाल, सचिवमा रामबहादुर महरा, मानकुमार न्यौपाने, सूर्य कार्कि, दिपेन्द्र लामिछाने, महेश श्रेष्ठ र कोषाध्यक्षमा रञ्जित शाह निर्वाचित भएका छन । 

 

 त्यस्तै संगठनको सदस्यमा हेमराज शर्मा, केशव साउँद, कपिलदेव भट्ट, दिपेन्द्र लम्साल, बासु अधिकारी, सन्तोष दहाल, सुलभ वैद्य, विनोद केसी, इसान पौंडेल, अमित सापकोटा, दिपक पोख्रेल, हिक्मत शाही, हिक्मत महरा, शोभा सेन्चुरी निर्वाचित भएका छन ।

 

त्यस्तै संगठनका अन्य सदस्यहरुमा खेमराज पोख्रेल, मनोविज्ञान शर्मा, डबल काफ्ले, पुष्कर जोशी, टेकेन्द्र साउँद, जगत बहादुर शाही, अस्मिता श्रेष्ठ, नहकुल खड्का, माधव भट्ट, सुरज आचार्य लगायत निर्वाचित भएका छन ।

 

१६ जना पछि थप्ने गरी बन्दशत्रबाट ६१ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित भएको छ । विद्यार्थी आन्दोलनको नेतृत्व सम्हाले लगत्तै क्रान्तिकारीका अध्यक्ष गजुरेलले शैक्षिक दलालहरुका विरुद्ध व्यपाक संघर्ष गरिने बताएका छन ।

 

उक्त बन्दशत्रमा नेकपा क्रान्तिकारी माओवादी का स्थायी समिति सदस्य तथा विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज सीपी गजुरेल, अर्का स्थायी समिति सदस्य तथा पार्टी प्रवकत हरिभक्त कडेंल प्रतिक, पार्टीको प्रदेश नम्बर दुईका सेक्रेटरी किसनदेव सिंह लगायतका नेताहरुको विशेष उपस्थििति रहेको थियो ।

 

बन्दशत्रमा प्रस्ताव गरिएको कमिटि एक मतले पारित भएपछि उकत कार्यक्रम सकिएको बताइएको छ । उकत कार्यक्रममा देशभरका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।