पानी पिउनुको फाईदा मात्रै हैन ८ बेफाइदा पनि यस्ता छन् ,जानकारीकाे लागि पढनुहाेस्

पानी पिउनुको फाईदा मात्रै हैन बेफाइदा पनि यस्ता छन्

काठमाण्डौ । पानी हाम्रो जिवनमा अति आवस्यक पदार्थ हो । पानी बिना हामी जिवन कल्पना समेत गर्न सक्दैनौँ । पानी हाम्रो शरिरलाई महत्वपुर्ण छ । तर शरिरलाई फाईदा गर्छ भनेर आवश्यकता भन्दा बढि पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।

पानी पिउनुको फाईदा मात्रै हैन बेफाइदा पनि यस्ता छन् 

आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्छ र मृगौलामा समस्या देखा पर्न सक्छ ।

पानी आवश्यकता भन्दा बढि भएमा तपाइर्को शरीर भित्रको सेलहरु खत्तम पनि हुन सक्छ ।

बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए स्वास्थ्यलाई असर गर्छ ।

आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ ।

खाना खाने वित्तिकै पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।

एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखाएमा ज्यानैपनि जान सक्छ ।

खाली पेटमा पनि पानी पिउनाले सर्दी र जुका पर्न सक्छ ।

रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।