टिर्‍र टिर्‍र एकाबिहानै मोबाइल मा घन्टी बज्छ

              अमित सापकोटा (अविरल)

 

   – ढटुवा

भर्खर भर्खर मोबाइल को जमाना आएको थियो रामले पनि +२पास भएको खुसिमा एउटा मोबाइल किनेको थियो घर बाट टाडा तेहि माथी नया ठाउँ नया परिबेस नया चिन्जानको न कोहि छ एक्लै कोठामा बस्नुको पीडा ।

टिर्‍र टिर्‍र एकाबिहानै मोबाइल मा घन्टी बज्छ आँखा पुछ्दै हतार हतार मा फोन उठाउछ हेलो उताबाट पनि मलिनो स्वोरमा रुन्छे आवज सुन्छ राम राम म सीता थाछ राम मेरो बिहे जबर्जस्ती फैसला भयो नि राम म तिम्रो हुन सकिन राम मलाइ माफ गर भन्दै फोन काटिन्छ बिचरो राम ओठ्हरु कमाउदै खुट्टाहरु लर्बराउदै आँसु बगाउन थाल्द्छ ।

 

सबै खाएका बाचाकसम ,बिताएको त्यो पल सम्झदै मोबाइललाई भित्तामा हुर्याइदिन्छ र दिन भर खानै नखाइ सिताको याद मा रुमल्लिदै आफुलाइ सम्हाल्ने कोसिस गर्दछ।बेलुका एक्कासी घरबेटिले ढोका ढ्क्ढकाउदै राम राम घर बाट तिम्रो साथिले फोन गर्नु भाको थियो म कामले गर्दा अफिस्बाट आउन पाइन एक पटक फोन गर रे आतिदै घरबेटिको मोबाईल मागेर फोन लागाउछ सिताको फोन रहेछ उता बाट आवाज आउँछ के भो राम किन मोबाईल अफ गरेको दिन भरी रामले पनि मलिन स्वोर मा भन्छ फेरि पनि बधाइ छ सिता।

 

सिताले भन्छिन बुद्दु आज झुट बोल्ने दिन भन्ने नि थाहा छैन है सरि बाबा बल्ल रामले थाहापाउछ अप्रिल फुल भन्ने अनि अब कैलै पनि झुट नबोल्ने बाचाका साथ बिदा हुन्छन।गम्बिर प्रकार का झुट नबोलौ जय अप्रिल फुल।

      लेखक
    अमित सापकोटा (अविरल)
     भरतपुर १५ चितवन