यस्तो छ आज को मौसम, सचेत रहन आग्र

काठमाडौं, जेठ २९ । आज बुधबार देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशभरिनै आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।