सप्तरङ्गी इन्द्रेणीको प्रधान सम्पादकमा वरिष्ठ कवि दाहाल

सप्तरङ्गी साहित्य समाज नेपालको आज बसेको बैठकले प्रकाशोन्मुख पत्रिका सप्तरङ्गी इन्देणीको प्रधान सम्पादकमा कवि कलानिधि दाहाललाई नियुक्त गरेको छ ।

सस्थाको आज बसेकी बैठकमा संरक्षक हरिभक्त सिग्देल महेश, सस्थाका संयोजक मञ्जुश्री प्रधान केसी, सस्थाका अध्यक्ष केशवराज भट्ट, उपाध्यक्ष पार्वती अधिकारी, महासचिव वसन्त भण्डारीको उपस्थिति रहेको थियो।