अर्काको श्रीमतीलाइ चियाउदै हेरेपछि यस्तो भयाे हालत हेर्नुस्

दमक झापा । नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ ।

 

समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

 

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।

 

दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । यो भिडियोमा श्रीमान र श्रीमती बीचको सानो झगडालाइ प्रस्तुत गरिएको छ ।