कमरेड माओका सार्वभौम योगदानहरू

हस्तबहादुर के.सी.

कमरेड माओत्सेतुङ चीनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष विश्व सर्वहारा वर्गका महान नेता हुनुहुन्छ कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो मृत्यु सन् १९७६ सेप्टेम्बर मा ८३ वर्षको उमेरमा भएको थियो सन् १९१७ अक्टुबर २५ का महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न पश्चात चीनमा माकर्सवादको प्रवेश भएको थियो सन् १९२१ जुलाइमा चीनिया कम्युनिष्ट पार्टीको स्थापना भयो माओ पनि चीनिया कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो


कमरेड माओ दीर्घकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता माओवादका प्रवर्तक समेत हुनुहुन्छ उहाँले चीनिया कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूर्ण योगदान पु¥याउनु भएको उहाँका सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्तैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले माक्र्सवादलेनिनवादको ज्ञानभण्डारमा महत्वपूर्ण योगदान पु¥यायो यस लेखमा माओका ती सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको


कमरेड माओ माओवादका प्रवर्तक निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ माक्र्सवाद गतिशील सिद्धान्त हो माक्र्सवादलेनिनवादको गुणात्मक विकासको तेश्रो नयाँ चरण नै माओवाद हो माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी साम्राज्यवादी शोषणको दोहोरो शोषण उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खास गरि सन् १९५३ मा मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने ख्रुश्चोमी आधुनिक संशोधनवादका विरुद्धको भीषण लडाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा माक्र्सवादलेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद लेनिनवादमाओवादको तेश्रो, नयाँ गुणात्मक उँचाइमा पु¥याउने काम भयो यो नै माओको सबैभन्दा ठूलो सार्वभौम योगदान थियो यसरी विश्वसर्वहारा वर्गको पथप्रदर्शक मार्गदर्शनको रुपमा रहेको माक्र्सवादलेनिनवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई सर्वप्रथम पेरुभियाली कम्युनिष्ट पार्टी (साइनिङपाथ) सहित अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन ९च्क्ष्ः० त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरूले सर्वप्रथम सही मूल्याङ्कन गरेका थिए त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए


फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने सर्वहारा क्रान्तिको विज्ञानको माक्र्सवादलेनिनवादमाओवादका रुपमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संघर्षको ऐतिहासिक अनुभव विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा माक्र्सवादको अनुसन्धन हुनपुग्यो यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि थियो जीवनभर अनवरत संघर्ष महान प्रतिभाका परिचयका साथ कार्ल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख अंग रहेको कुरा पनि हाम्रा सामु सर्वविदीतै स्वयं एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो


हामी माक्र्सवादीलेनिनवादीमाओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि भने वर्गसंघर्षका नयाँ अनुभव समस्याहरूका सन्दर्भमा भी.आई. लेनिन (सन् १८७०१९२४) द्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पु¥याउने ऐतिहासिक कार्यभार पूरा भयो आजको युगमा यो विज्ञान संघर्षकै क्रममा विकासको जुन तेश्रो, नयाँ उच्च चरणमा पुगेको यो तेश्रो नयाँ उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रुपमा माक्र्सवादलेनिनवादमाओवाद रहेको , जुन विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक मार्गदर्शक सिद्धान्त बनेको यो नै माओको एउटा महत्वपूर्ण सार्वभौम योगदान हो विश्व सर्वहारा क्रान्तिका लागि


कमरेड माओले माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र माक्र्सवादी वैज्ञानिक समाजवादका क्षेत्रमा जुन महत्वपूर्ण सार्वभौम योगदान पु¥याउनु भयो, त्यसका बारेमा यहाँ संक्षेपमा उल्लेख गर्ने प्रयत्न गरिएको

दर्शनका क्षेत्रमाः

द्वन्द्वान्तमक भौतिकवादको सारतत्वका रुपमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रुपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको अन्तरविरोधको नियमको सार्वभौमिकता प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको क्रान्तिका रणनीति कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका यसले स्वतः स्पष्ट पारिदिएको विपरितहरूको एकताको नियमको उद्घाटन व्याख्या एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या प्रयोग पार्ने माओबाट हुन गएको संशोधनवादका विरुद्ध संघर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अमेद्य धारिलो हतियार प्राप्त भएको


फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गर्नु भएको , जस्तो कि, विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को निषेधको निषेधको नियम तर यसमा माओले ती मध्ये दुइवटा मूल नियमहरूलाई अस्वीकार गर्नुभएको विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो गुणको परिणाममा रुपान्तरण परिणामको गुणमा रुपान्तरण भन्ने कुरा गुण परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो निषेधको निषेध भन्ने कुरा नै हुँदैन गुणको परिणाममा रुपान्तरण परिणामको गुणमा, निषेधको निषेध विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रुपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन सबैभन्दा आधारभूत कुरा भनेको विपरित तत्वहरूको एकता हो

 

अतः गुणको परिणाम परिणामको गुणमा रुपान्तरका भन्ने कुरा गुण परिणामजस्ता विपरित तत्वहरूको एकत्व मात्रै हो तसर्थ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गर्नु भएको एकता, संघर्ष रुपान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियमहरू हुन् भन्नु भएको दर्शनको जन्म संघर्षबाट हुन्छ, त्यसैले माक्र्सवादी दर्शन संघर्षको दर्शन हो ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको


ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना चेतनाको पदार्थमा रुपान्तरणको दुई छलाङको सिद्धान्तको रुपमा माओद्वारा विकास व्याख्या राम्ररी भएको साथै माओले वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद


आधार उपरिसंरचनाको आपसी सम्बन्ध बारे अघिभूतवादी एकलकाटे दृष्टिकोण अपनाईउत्पादनको शक्तिको सिद्धान्तअर्थवादतीर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाई माथि प्रहार गर्दै खास खास अवस्थामा चेतना संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको


दर्शनलाई पुस्तकालय, दार्शनिकहरले अध्ययन कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पु¥याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता त्यसका विधिबारे . माओले गर्नु भएको अनुसन्धनले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रुपले भौतिक शक्तिमा परिणत गर्ने आधार सर्वहारावर्गलाई मिलेको

राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः

अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकको आर्थिक संरचनाबारे माओले राम्रो व्याख्या गर्नुभएको दलाल तथा नोकरशाही पुँजीवाद अर्थात् नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूर्ण खोजी हो सामन्तवादसँग साँठगाँठ गरि जनतालाई लुट्ने एकाधिकार पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको नोकरशाही पुँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्व स्पष्ट भएको
नयाँ जनवादी क्रान्तिका सन्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरि पुँजीलाई सिमित, नियन्त्रित निर्देशीत गर्ने अर्थनीतिहरूको वैज्ञानिकता एवं जीवनद्वारा प्रमाणित भइसकेका छन्


समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त (सोभियत संभका अनुभवहरूको आलोचनात्मक अध्ययन सहितको मजबुद जग बसाल्ने काममा माओको महत्वपूर्ण भूमिका रहेको नोकरशाही अहंशद्वारा होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुद किसिमले विकास गर्न सकिन्छ भनीक्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, ग्याप्स रिभोलुसन, प्रमोट प्रोडक्सनतथा लाल निपुर्ण एण्ड एक्पर्टनाराको महत्व स्पष्ट नै उपयुक्त तथ्यहरूले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ

वैज्ञानिक समाजको क्षेत्रः

उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा . माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट दीर्घकालिन जनयुद्धको कार्य नीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घेर्ने रणनैतिक लक्ष्य निर्धारणमा माओको महत्वपूर्ण योगदान रहेको सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा पारित भयो भने सन् १९४० मा नौलो जनवाद सम्बन्धी . समग्र कार्यक्रम पारित भयो जनयुद्धका चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा रणनीतिक सन्तुलन रणनीति प्रत्याक्रमण गरि तीन वटै चरणको वैज्ञानिक संश्लेषण माओका महत्वपूर्ण योगदान हुन्


साम्राज्यवादी युगको वर्गसंघर्षको अनुभवको आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्तथ्यौरी अफ वारको विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको माओद्वारा गरिएको यस अनुसन्धानले यस सिद्धान्त अनुसार शक्तिशाली दुश्नमलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको केन्द्रीकृत भनाइको महत्व पनि स्वयं स्पष्ट


समाजवादकालभरि वर्गसंघर्ष जारी रहने त्यस सम्बन्धमा सोभियत संघको प्रतिक्रान्ति प्रति ध्यान दिँदै विश्वकम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनुृ . माओद्वारा नै विकास गराएको सर्वहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने समाजवादी अवस्थामा पुँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुद सैद्धान्तिक हतियार भएको सन् १९६६ देखि माओद्वारा सर्वहारावर्गको नेतृत्वमा चालिएको महान चीनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहाराका लागि ऐतिहासिक दर्शन÷निर्देशन बन्दै आएको कुरा सबैका सामु प्रष्टै


साम्राज्यवाद सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन हुन तथा आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गको हेरफेरबाट गुज्रने भन्ने भनाइहरूको आधारमा बढि महत्व रहेको यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान योगदान पु¥याएको
मानिसमा सही विचार आउँछ ? भन्ने प्रश्नमा . माओले मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट जस्तै उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष वैज्ञानिक प्रयोगबाट आउँछन् भनेर वैज्ञानिक ढंगले संश्लेषण गर्नुभएको

 

यसरी दर्शन राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद सहित तीन वटै क्षेत्रको समझदारीमा . माओले माक्र्सवादी विज्ञानलाई गुणात्मक रुपले त्यसको तेश्रो नयाँ चरणमा विकास गराउनु भयो त्यस अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवादलेनिनवादमाओवादको एउटा अमेद्य धारिलो हतियारको रुपमा प्राप्त गरेको त्यसैको पथप्रदर्शक मार्ग निर्देशनमा आज विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरू संचालित भइरहेका छन्


महान् चीनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति जुनका माओले दश वर्षसम्म सफल रुपमा संचालन गरेर समाजवादमा वर्गहरू जीवितै रहने भएकाले वर्गसंघर्षलाई जारी राख्नु पर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने सन् १९५६ देखि सोभियत रुसमा प्रकट भएको आधुनिक संशोधनवाद लगायत सबैखाले संशोधनवाद अबसरवादका विरुद्ध विश्वस्त भै जुन महान बहस संचालन गर्नुभयो त्यसले . माओलाई विश्वसर्वहारावर्गको महान नेताको रुपमा माथि उठायो


यी माथि उल्लेख गरिएका समग्र विषयहरू नै कमरेड माओका सार्वभौम योगदानहरू हुन् यी योगदानहरूलाई ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन