नेपाल ट्रेड युनियन काङ्ग्रेस मुगुको उपाध्यक्षमा रावल

नेपाली काङ्ग्रेस निकट मजदुर संगठन, नेपाल ट्रेड युनियन काङ्ग्रेस, मुगुको युवा समितिको उपाध्यक्षमा युवा नेतृ जगमाया रावल निर्वाचित भएकी छन ।

 

केन्द्रिय स्तरमा समेत पहुँच भएकी युवा नेतृ रावलको ट्रेड युनियनमा प्रवेशले समग्र युवा वर्गमा जोश र हौसला प्राप्त हुने देखिन्छ ।

 

नयाँ निर्वाचित समितिको अध्यक्षमा बुद्धि बहादुर शाही रहेका छन भने ९ सदस्यीय युवा समिती गठन भएको छ ।