सन्नी लिओनीका उपनाम पाएकि नेपाली नायिका अदितिको हट तस्बिरहरु हेर्नुहोस

झापा दमककी स्थानीबासी नेपाली २४ बर्षीय युबती अदिति बुढाथोकी यतिबेला सामाजिकक संजालमा भाइरल हुन् ।

भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनको अर्ध*नग्न तस्बिर र मिनिन्युड भिडियोका कारण क्लिक भएकि छिन् भने उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ ।

 

उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटकअभिनय गरकी हुन् । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो | भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनको अर्ध*नग्न तस्बिर र मिनिन्युड भिडियोका कारण क्लिक भएकि छिन् भने उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् ।

 

बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका छन् । एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि मात दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चामा राखिएकाे छ ।

उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ ।

सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् ।

 

अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

 

इस्टाग्राममा अदितीका पनि तीन लाख फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।