एसईई परीक्षा चैत ६ देखि सञ्चालन हुने: परीक्षा तालिका यस्ताे छ

काठमाडौं, पुस १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

 परीक्षा तालिका