माघ १गते सार्वजनिक बिदा (सुचना सहित)

काठमाडौ,पाैष २८।हिन्दु तथा थारूहरूकाे महानपर्व  माघेसंक्रान्तीकाे अबसरमा सुदुरपश्चिम प्रदेेेशमा सााार्वजनिक बिदा दिने निर्णय गरििएको  छ ।

 

प्रदेश सरकार  अान्तरिक मामिला तथा कानुन  मन्त्रालयले माघ १ गते सबैका लागी बिदा दिने निर्णय भएकाे सुचना समेत प्रकाशीत गरि बिदा दिने निणय गरिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।

 

प्रदेश सरकारकाे २०७६ साउन अाठ गतेकाे निर्णयअनुसार  सुदुर पश्चिम प्रदेशमा बिदा दिने निर्णय भएकाेले माघ १ गतेका दिन सार्बजनिक बिदा दिएकाे अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मीराज जैशीकाे हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएकाे छ ।