ट्याक्टर दुर्घटना हुदाँ ३ घाईते

सल्यान बनगाड कुपिण्डे नगरपालीकाको वडा न १ बाङ्गीरह नजिकै आइतबार वेलुकाको समयमा भे १ त ७२७९ नं. को ट्याक्टर दुर्घटना भएकोछ ।

 

बालुवा संग्रहिबाट सल्लीवजार आउँदै गर्दा ट्रयाक्टरको गति अनियन्त्रीत भई सडक देखि ३५ मीटर तल मकै बारीमा खसेको छ ।

 

ट्याक्टर दुर्घटना हुँदा घाइते हुनेमा बन्गाड कुपिण्डे नगरपालीका वडा ६ का २१ वर्षिया शंकर वस्नेत, बन्गाड कुपिण्डे न पा वडा ९ का २६ वर्षिय लोकेन्द्र वस्नेत र शारदा नगरपालीका निवासी वर्ष २० का राजेश श्रेष्ठ सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज चन्द्र कठायतले जानकारी दिनु भएको छ ।

 

ट्याक्टर चालक मान वहादुर वि.क. भने फारार रहेको वताएको छ ।