बाजुरामा ४.९ रेक्टरको भूकम्पको धक्का

बाजुरा । बाजुरा जिल्लामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ ।

 

आज बिहान गएको भूकम्पको धक्का बाजुरा जिल्ला र हुम्ला जिल्लाको केही गाउँ सम्म पनि धक्का महसुस भएको जानकारी प्राप्त भएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमा केन्द्रले र स्थानीयले जानकारी दिनुभयो ।

 

आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।