यो बर्ष चार दिनअगावै भित्रियो मनसुन

 

 

काठमाडौं। यसपटकको मनसुन गत बर्षभन्दा ४ दिन अगावै नेपाल भित्रिएको छ ।

अंग्रेजी महिनाको जुन १० तारिखमा नेपाल भित्रिने मनसुन गत बर्ष २ दिन ढिलो नेपाल प्रवेश गरेको थियो भने यसपटक छिट्टै भित्रिएको छ ।

शुक्रबारबाट बिहान पूर्वी भेगको झापा र आसपासका जिल्लामा मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।