बझाङ जिल्लामा आखाँ शिविर  सँञ्चालन

३० जेष्ठ २०७५, बुधबार

बझाङ जिल्लामा आखाँ शिविर आजवाट सञ्चालन भएको छ । ७ नम्बर प्रदेश को हिमाली जिल्ला बझाङमा आजवाट आखाँ शिविर सुरुभएकोमा जिल्ला बासिहरुमा खुसियाली छाएको हो ।
सदरमुकाम चैनपुरमा रहेको जिल्लाअस्पताल सिमखेतमा गेटा आखाँ अस्पतालमा  सँचालित शिविर निकै प्रभावित बन्ने देखिएको छ ।
आज बाट सुरु भएको सो शिविरमा आखाँ सम्बन्धी सम्पुर्ण अप्रेसन गरिने जिल्ला अस्पताल बझाङका नेत्र साहयक व्यासमुनी रानाले बताए  ।
उनले भने आखाँ सम्बन्धी चेक जाँच गर्ने व्यात्तिहरुलाई सेवा दिने    जाएर गरेका छन  । गेटा आखा अस्पताल बाट १२ जनाको जनाको टोलिमा डाक्टर सुरेश राज पन्त आउनुभएको छ ।
जिल्लामा आखाँ सम्बन्धी चेकजाँच गराउने मानिसहरुको निकै भिडभाड लागेको छ ।  बझाङ जिल्लामा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका  गरि १२  वटा स्थानीय तहहरु रहेका छन ।
आखाँ शिविरमा सबै क्षेत्र मानिसहरुको निकै भिडभाड लागेको छ भने , आज बाट सुरुभएको उक्त शिविर दुईदिन सम्म चल्ने आयोजकले  बताएको छ ।