बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं, असार २९ । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

अाज बिहान  बाजुराको फैति ,मुगुको ह्याङलुङ आसपासका क्षेत्र लाई केन्द्रविन्दु बनाएर  ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने भूकम्पबाट कुनै क्षति नभएको जनाएको छ ।