चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

काठमाडौं, साउन २९ । नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।

निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् ।

निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।  कारोवार दैनिकमा यो खबर छ ।