५० विमानस्थलमध्ये ४३ घाटामा

 

काठमाडौं मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् ।

 

हमल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् । यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् ।

 

नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क, तुम्लिङटार छन् ।, कान्तिपुर दैनिकबाट।