बाढीले यसरी बगायाे गाडी (फोटो सहित)

 

सुर्खेत, भदौ ८ । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको सल्लीबजारस्थित बनगाड खोलामाडुवेको गाडी तान्दै जेसिवी । 

छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड खोला पार गर्दै गर्दा बाढी आएपछि बग्दै गरेको किया गाडी । 

छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको सल्लीबजारस्थित बनगाड खोलामाडुवेको गाडी तान्दै जेसिवी । तस्वीर : दिपेन्द्र शर्मा, सुर्खेत, रासस