कक्षा ११ र १२ को यस्तो छ वार्षिक कार्यतालिका
प्रकासित मिति : १३ भाद्र २०७५, बुधबार
प्रकासित समय : ०९:३२
काठमाडौँ, भदौ १३ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७५–०७६ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।