यसरी डुब्दै छ रानीपोखरीमा ३ करोड !

काठमाडौं भदाै १५।  महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।

रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्माण गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ । मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रानीपोखरी बनाइएका संरचना भत्काउनुपर्ने हुन्छ ।

 

संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ । महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ । तयसबाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन् ।

 

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ठेक्का दिएको हो ।, आजको कान्तिपुर दैनिकबाट।