साफ च्याम्पियनसिप : नेपालले बंगलादेशलार्इ हराउँदै सेमिफाइनमा

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबलमा दुर्इ गोल गर्दै नेपाल सेमिफाइनमा पुगेको छ । नेपालको तेस्रो खेलमा अग्रता लिदै सेमिफाइनलमा पुगेको हो ।