हाेसियार?के तपाइकाे वैदेशिक रोजगारीमा जाने योजना छ भने यी ६४ जना दलालबाट जोगिनुहोस् : नत्र जीवन बर्वाद बन्नेछ !

काठमाडौ । वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जनाको नाम प्रहरीसँग छ । उनीहरुले देशभरीकै सोझा, गरिब जनतालाई ठगेको उजुरी छ । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामसुची अनुसार उनिहरु वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न समेत रहेका छन् । यिनिहरुमध्ये केहिलाई प्रहरीले पक्राउ गरिसकेको भएपनि अझै केहि पक्राउ हुन सकेका छैनन् । यी दलाललाई चिन्नुहोस् । झुक्किएरपनि यीनिहरुको नजिक नपुग्नुहोस् । सबैलाई चिन्ने बनाउन सक्दो सेयर गर्नुहोस् ।

को(को छन् ६४ जना दलालको लिस्टमा रु

१। दिसित खड्का ९सिन्धुपाल्चोक०
२। अर्जुन प्रसाद कोइराला ९बेनी एन्जल इन्टरनेशनल प्रा।लिका संचालक०
३। सूर्या बहादुर छन्त्याल ९निसिखोला(२, बाग्लुङ्ग०
४। प्रेम बहादुर गुरुङ्ग ९चौबिसे गाउँपालिका, धनकुटा०
५। रुद्र बहादुर गुरुङ्ग ९मुरलीभन्ज्याङ्ग, धादिङ्ग०
६। मिस्टर बाबु सुर्खेती ९गोरखा०
७। मन प्रसाद लिम्बु ९ताप्लेजुङ्ग०
८। ललन बैठा ९रौतहट०
९। शुर्य बहादुर घर्ति ९दोलखा०
१०। बसन्त बहादुर राइ ९मोरङ्ग०
११। सुनिल कुमार श्रेष्ठ ९ताप्लेजङ्ग०
१२। पुयाम बहादुर खत्री ९पर्बत०
१३। अजय तामाङ्ग ९भक्तपुर०
१४। सरु राना मगर ९मकवानपुर०
१५। सुरेश पटेल ९पर्सा०
१६। दुर्गा कार्की ९काठमाडौँ०
१७। शंकर प्रसाद नेपाल ९काठमाडौँ०
१८। ईन्दिरा शाक्य ९भैसेपाटी ललितपुर०
१९। सुरज गुरुङ ९गोरखा०
२०। कृपा शेर्पा ९भोजपुर०
२१। अन्जु कुमारी सिङ ९बर्दिया०
२२। बसन्त तामाङ्ग ९काभ्रे०
२३। श्याम बहादुर क्षेत्री ९पर्बत०
२४। पुजन कर्माचार्य ९स्यांग्जा०
२५। सुरेन्द्र परेल ९पर्सा०
२६। फुर्वा शेर्पा ९सिन्धुपाल्चोक०
२७। जानकी कुमारी अधिकारी ९काठमाडौँ०
२८। भविन्द्र नाथ लामा ९सिराह०
२९। बिमल ताम्राकार ९काठमाडौँ०
३०। कृष्णलाल सूवेदी ९नवलपरासी०
३१। डोलराज काफ्ले ९स्यांग्जा०
३२। यमुना गुरुङ ९लम्जुङ्ग०
३३। राम बहादुर साह ९काठमाडौँ०
३४। श्याम श्रेष्ठ ९काठमाडौँ०
३५। सुमन नेपाल ९बारा०
३६। ओम प्रकाश सापकोटा ९सुर्खेत०
३७। साविर मलाङ ९सिराह०
३८। रत्न कुमार राइ ९भोजपुर०
३९। चिन्तामणि महतो ९तम्सरिया(५, नवलपरासी०
४०। सुनिल कुमार श्रेष्ठ ९काठमाडौ०
४१। दोर्जे र बल बहादुर गुरुङ ९सेतिवास गोरखा०
४२। संचे लामा ९घुम्थाङ्ग, सिन्धुपाल्चोक०
४३। प्रभात बिक्रम थापा ९तार्केस्वर, काठमाडौँ०
४४। विकास कुमार ओझा ९डुमरिया, सर्लाही०
४५। कृपा श्रेष्ठ ९भोजपुर०
४६। शखा गुरुङ ९आबुखैरेनी, तनहुँ०
४७। सम्मर बहादुर क्षेत्री ९ओखलढुंगा०
४८। नारायण प्रसाद आचार्य ९इमरुवा सुनसरी०
४९। निलिमा श्रेष्ठ ९काठमाडौँ०
५०। बिमल ताम्राकार ९काठमाडौँ०
५१। जगत बहादुर तामाङ ९खिगीदेम्वा, ओखलढुंगा०
५२। यमराज बिष्ट ९भिरकोट, गोरखा०
५३। विजय कुमार गुप्ता ९करुकटुवा, सर्लाही०
५४। निर्मल गुरुङ ९चितवन०
५५। बिनोद फुयाल ९कागेश्वरी, काठमाडौँ०
५६। पूर्ण बहादुर राई ९धरान सुनसरी०
५७। भवेश ज्ञावाली ९रामग्राम, नवलपरासी०
५८। भुषण कुमार श्रेष्ठ ९काठमाडौँ०
५९। खुम बहादुर केसी ९शुषनावती, रोल्पा०
६०। अनुप सापकोटा ९गोदावरी, ललितपुर०
६१। नारायण कुमार श्रेष्ठ ९मण्डन, काभ्रे०
६२। नासिर आलम अन्सारी ९कलैया, बारा०
६३। सुधिर प्रसाद गौतम ९काठमाडौँ०
६४। मिना तामाङ्ग ९महांकाल ७, काठमाडौँ०