आइतबार सार्वजनिक बिदा

काठमाडौं ,३० भदौ । आइतबार प्रदेश नंं. ७ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं . ७ मा बसोबास गर्ने चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

 

भदौ २८ गते बिहिबार बसेको मन्त्रीपरीषद्को बैठकले त्यहाँका सबै सार्वजनिक कार्यालय बन्द गर्ने बताएका छन् ।