अख्तियारद्धारा ९ प्रहरी एकैपटक पक्राउ

काठमाडौं भदाै ३१। मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन । दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् ।

जो रंगेहात समातिएः

असई सुवा ढुंगाना — ४५ हजार

हवल्दार दीपक भारती — ४५ हजार

असई गोपाल श्रेष्ठ — ३० हजार

हवल्दार अमन चौधरी — ५ हजार

जवान दीपेन्द्र कुँवर — ५ हजार

जवान मुकेश पटेल — ५ हजार

जवान रत्न रिजाल — ५ हजार

जवान मानसिंह रोका — ५ हजार,

 

यो खब आजको नयाँ पत्रिकामा र छ ।