किन नेपाल अाउँदैछन् मोदी फेरि ?

 

काठमाडौं असाेज ८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमणमा अाउने भएका छन्। गत भदाैमा मात्र काठमाडाैंमा अायाेजित बिमस्टेक सम्मेलनमा सहभागी भएर फर्केका उनी नोभेम्बरको अन्तिम साता नेपाल अाउन लागेका हुन्।

 

माेदीकाे अबकाे भ्रमण पाँचाैं हुनेछ। माेदी भ्रमणमा लुम्बिनी पुग्ने छन्। पहिलोपटक भ्रमण गर्दा देखि नै लुम्बिनी भ्रमण गर्ने तय भएपनि प्रधानमन्त्री मोदी विभिन्न कारणले त्यहाँ पुग्न सकिरहेका थिएनन् ।