सरकारले भूकम्पीय आवास पुननिर्माण पूरा गर्नेलाइ आइतबार देखि तेस्रो किस्ता दिन सुरू

 विष्णु आले ,विकिरण’

काठमाडाै असाेज १०।सरकारले भूकम्पीय आवास पुननिर्माण पूरा गर्ने अन्तिम म्याद जेठ मसान्त सम्म दिएको थियाे। रामेछापका विभिन्न वडाहरुमा पुननिर्माण पूरा भइसकेका घरहरुले आइतबार तेस्रो किस्ता पाएका छन्।

 

इन्भेष्ट बैँकका म्यानेजर सुरेश सुवेदीका अनुसार जेठभित्र बुझाइएको डकुमेन्टको आधारमा आइतबार देखि तेस्रो किस्ता दिन सुरु गरेको बताए ।तेस्रो किस्ता लिइसकेकाहरुलाई गाउँपालिका भए ३ लाख सम्म सस्तो ब्याजमा ऋण दिने घोषणा गरेपनि हालसम्म सो ॠण कार्यान्वयन नभएको एक पीडितले बताएका छन्।