तिते करेलाको सेवनले कस्ता-कस्ता ब्यक्तिलाइ फाईदा पु¥याउ छ, पूर्ण जानकारीकाे लागि पढ्नुहाेस्

काठमाडाै । स्वस्थ्य रहन खानपानमा ध्यान दिन अति आवश्यक छ मानिस सधै स्वस्थ रहनु पर्दछ स्वास्थ नै मानिसको धन हो। हाम्रो वरिपरि विभिन्न किसिमका तरकारी रहेका छन्।तर तरकारी मध्य सबै भन्दा स्वास्थ्यका लागी तिते करेलाकाे सेवनले धेरै फाईदा जनक हुन्छ ।

 

स्वास्थयका लागि केही उपयाेगि नै टिप्सहरू यस प्रकार छन्

१. छातिमा वा शरिरमा कप जम्मा भएमा तिते करेलकाे सेवन गर्नु पर्छ, करेलामा फोसफ्रस पाइन्छ यसले शरिरको कप निकाल्न मद्दत गर्दछ ।

२. यदि तपाइलाइ भोक लागदैन भने तपाईको भोक लगाउन करेलाकाे सेवन गर्नुहाेस्। पाचन शक्ति बलियो बनाउने र भोक लगाउने काम तिते करेलाकाे सेवनले गर्दछ ।

३. यस्ले गर्मी यममा पनि शरिरलाइ शितल प्रदान गर्ने काम गर्दछ ।

४. दमको समस्या भएकाहरूले मसला नहालि यसको तकारीकाे सेवन गर्दा धेरै भन्दा धेरै फाईदा मिल्छ ।

५. पक्षघात भएका मानिसलाई काचो करेलाकाे सेवन गर्दा केही सुधारका संकेत देखिदै जान्छ र तपाई कसैलाई पक्षघात भएको छ भने यसको सेबन गर्नहोस र केही सुधारका संकेत पउनु हुने छ ।

६. बाधरोग भएमा वा हातखुट्टा झमझमाउने, पोल्ने भएमा कांचो करेलाको तेलले मालिस गरेमा ठिक हुन्छ ।

७. यदि वाकवाकी लागेमा वा  बान्ता भएमा करेलाको झाेल बनायर कालो नुन हालेर खादा तुरुन्त लाभ लिन सकिन्छ।

८. कलेलो सम्वन्धी समस्या भएका व्याकतिकाे लागि पनी यसको प्रयाेगले  धेरै फाईद गर्दछ । डाईभेटिच भएकाको लागि करेलाको  सेवनले फाईदा गर्दछ ।

९. उक्त  रक्त  चाप भएका व्यक्तिलाई करेलाको  सेबनले गर्दा ज्यादै फाईदा गर्दछ ।