कर्णाली विकासमा चीनको चासो, हवाई सेवामा पनि सघाउने


काठमाडौँ कार्तिक २९। चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् ।

हवाई सेवामा पनि सघाउने

तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ । गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट  ।