टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले आज शपथ लिने

रेशम चाैधरी

काठमाडौ, पुस १९ । टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले आज शपथ लिने काठमाडौ, पुस १९ । टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले आज शपथ लिने भएका छन । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा बिजयी भएपनी टिकापुर घटनाको मुख्य दोषीका रुपमा जेल चलान भएका चौधरीले चुनाव जितेको एक वर्षपछि शपथ लिन लागेका हुन । राजपा नेपालले चौधरीको शपथ ग्रहण गराउन सरकारसङ्ग माग गरेको थियो । कैलालीको टिकापुरमा नेपाल प्रहरीको एसएसबीसहित आठजनाको बीभत्स हत्या भएको थियो उक्त हत्याहिंसा चौधरीको आदेशमा भएको भन्दै अदालतले जेल चलाउन आदेश दिएको थियो । त्यसपछी लुकेर बसेका उनी केही समयअघि खुला भएर पक्राउ परेका थिए ।
चौधरीको आज साढे ११ बजे शपथ राखिएको छ ।भएका छन । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा बिजयी भएपनी टिकापुर घटनाको मुख्य दोषीका रुपमा जेल चलान भएका चौधरीले चुनाव जितेको एक वर्षपछि शपथ लिन लागेका हुन । राजपा नेपालले चौधरीको शपथ ग्रहण गराउन सरकारसङ्ग माग गरेको थियो ।

 

कैलालीको टिकापुरमा नेपाल प्रहरीको एसएसबीसहित आठजनाको बीभत्स हत्या भएको थियो उक्त हत्याहिंसा चौधरीको आदेशमा भएको भन्दै अदालतले जेल चलाउन आदेश दिएको थियो । त्यसपछी लुकेर बसेका उनी केही समयअघि खुला भएर पक्राउ परेका थिए ।
चौधरीको आज साढे ११ बजे शपथ राखिएको छ ।