१५ फोटोमा हेर्नुस् युएईमा नेपाली क्रिकेट टीमको अभ्यास

काठमाडौं, माघ ९ । नेपाल युएइविरुद्धको तीन खेलको एक दिवसीय र तीन खेलकै टी–ट्वान्टी क्रिकेट सिरिजको संघारमा छ यतिबेला । मंगलबार नै युएई पुगेका नेपाली क्रिकेट टिमले बुधबार अभ्यास गरेको थियो ।

नेपालि टिम
पारस खड्का कप्तान, बसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा

वैकल्पिक– विक्रम सोब, सुशन भारी, ललित भण्डारी

सिरिजको खेल तालिका
पहिलो एकदिवसीय – माघ ११
दोस्रो एकदिवसीय – माघ १२
तेस्रो एकदिवसीय – माघ १४
पहिलो टी–२० – माघ १७
दोस्रो टी–२० – माघ १८
तेस्रो टी–२० – माघ २०

युएईविरुद्ध शुक्रबार पहिलो खेल खेल्ने नेपालले गरेको अभ्यासको केही तस्बिरहरु