राहात शिक्षकहरकाे आन्दोलन जारी

काठमाडाै ,फागुन २२। राहात शिक्षकहरले आन्दोलन जारी राखेका छन् आज पनि नयाँबानेश्वरमा दिन भरिनै धर्ना जारी राखेका थिए भने पत्रकारहरले सोधेको प्रश्नमा शिक्षकहरूले जबाफ दीदै भनेका छन् हामि काममा फर्कन आतुर छौ तर राज्यले गरेको व्यबारले हामिलाइ धेरै नै दुखी र आकोश बनाएको छ ।

 

 चालिस हजारको हाराहारीमा रहेका शिक्षकहरूले भनेका छन् हामिले बिस बाइस बर्ष सम्म उर्जा सिल जिन्दगि खेर फालि सकेका छौ र अबकाे जिन्दगी पनि त्यसरी नै सेवा गरेर बिताउने बताएका छन्। अलि कति पनि सरकारले नसोचेर हामिलाइ फाल्ल खोजेको छ तर हामि त्यस्तो हुन कदापि पनि दिदै नै र अहिलेको सरकार नालायक सरकार भएर आयो यो सरकारका शिक्षा मन्त्रिले तुरून्त राजिनामा दिनु पर्छ होइन भने हाम्रा जायज माग छिटो भन्दा छिटो सम्बोधन होस् होइन भने हामि अब मर्न तयार छौ।

 

 आन्दोलन रोकने वाला छैनै त्यसैले अब शान्तिपुर्ण आनैदोलनमा प्रहरीले हस्तक्षेप गर्न लगाएर याे सरकाले ठुलाे  गल्गि गरेकाे बताएका छन्। हाम्रा धेरै साथिहरू घाइते भएका छन् घाइतेकाे अभिलमब सरकारले उपचार गरियाेस भने हाम्राे जाेडदार माग गर्न चाहान्छाै र प्रहरि दमनकाे हामिले घोर भर्षना पनि गर्दछौ ।  अब को आन्दोलन सरकारले निर्धारण गर्ने पनि बताएका छन् सरकार अब कुन तवर बाट अगाडि बढछ हामि पनि त्यहि तरिकाले आन्दोलन अगाडि बडाउछौ र अब हामि कुनै पनि मुल्य चुकाउन तयार छौ र सरकारले पनि ठुलो मुल्य चुकाउन बाध्य हुनु पर्छ ।