नेपाली सेनामा,जमदारदेखि ड्राइभरसम्म,खुल्यो पाँच हजार भन्दा बढीको जागिर हेर्नुहोस् (विज्ञापनसहित) 

काठमाडौं ,वैशाख ३ । नेपाली सेनाले विभिन्न पदमा पाँच हजार ८३ जनालाई जागिर खुला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

 

नेपाली सेनाका लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन