समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा

काठमाडौँ, बैशाख ६ । नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।

 

प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।