कराते खेलाडीको पत्रकार सम्मेलन गरि बिदाइ

  नरेन्द्र महतारा

काठमाडाै,बैशाख १५। कराते खेलाडीको बिदाइ आउदो May 3 देखी 6 सम्म मलेसियाको पेराक स्टडियममा हुने ओकिनावा गोजुरियो खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिता खेल्ने खेलाडीको बिदाइ गरिएको छ।उक्त टिममा ३ जना खेलाडी र २ जना प्रशिक्षक गरि जम्मा ५ जना सदस्य रहेका छन।

 

खेलाडीमा राष्ट्रिय खेलाडी विवश घिमिरे(६५),विनोदमान श्रेष्ठ (८०) र कुमार चौलागाईं (-६०) तौल समुहमा प्रतिस्पर्धा गर्दैछन।प्रमुख प्रशिक्षकमा रञ्जनमान श्रेष्ठ र निर्णायकको भुमिकामा जितेन्द्रप्रसाद शाह रहेका छन।

विज्ञप्ति यस्ताे छ