अध्यक्ष ढकालको रिहाइको माग गर्दै विप्लवको बिद्यार्थी संगठनद्वारा शैक्षिक हडताल

काठमाडौं, बैशाख २८ । विप्लव निकट अखिल (क्रान्तिकारी) संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ।

 

शुक्रबार अनामनगर स्थित ११ बिधार्थी संगठनको एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।