पाँच पार्टीको सरकारलाइ चेतावनी

काठमाडाै,बैशाख २८। बिप्लबलाइ सडकमा आउन आग्रह राष्ट्रघात,फासीबाद र भ्रष्टाचारका विरुद्ध पाँच पार्टीहरुले सरकारविरुद्ध कडा विरोध गरेका छन।नेकपा (क्रान्तिकारी माओवादी ),नेकपा (बिप्लब), नेकपा (ऋषी कट्टेल) ,नेकपा (माओवादी केन्द्र) र देशभक्त जनगणतान्तृक मोर्चा नेपालको आयोजनामा उक्त विरोध कार्यक्रम गरिएको हो।अहिलेको सरकारमा भ्रष्टाचारको यत्रतत्र चाङैचाङै देखिएकाले यसलाइ ढाल्न सबै लाग्नुपर्नेमा उनिहरुको जोड छ।

 

बिप्लब नेतृत्वको नेकपालाइ अहिलेको सरकारले प्रतिबन्ध लगाएकोमा उनिहरुले आपत्ती जनाएका छन्।अब बिप्लब लुकेर बस्ने होइन आन्दोलनको सशक्त तयारिका साथ सडकमा आउन आग्रह समेत गरेका छन्।

 

अनि मात्रै यो सरकार चुप लागेर बस्ने उनिहरुको भनाइ छ।साथै ११ बिद्यार्थि संगठनले गरेको पत्रकार सम्मेलनमा प्रहरिले हस्तक्षेप गरि बिप्लब नेतृत्वका बिद्यार्थी संगठनका अध्यक्ष ढकाललाइ पक्राउ गरेकाेमा आपति जनाउदै तत्काल रिहाइ गर्न उनिहरुले माग गरेका छन्।