चिन किन खेल्दैन क्रिकेट: यस्ता छन् ३ अचम्म कारण तपाई जानेर पर्नुहुनेछ तिन छक

टेक्नोलोजिमा चिन विश्वभरको कैयौ देश भन्दा धेरै अगाडि छ । वैश्विक खेलमा चीन धेरै नै रुची राख्छ, तर क्रिकेटमा यो देश उल्टो छ । यो देश न त क्रिकेट खेल्छ न त यहाँका मानिसहरु यो खेललाई मन पराउछन्, तर के तपाईलाई यसको कारण थाहा छ ?

 

चिन सधैजसो ओलम्पिकको समर्थक रहेको छ र ओलम्पिकमा हुने खेलहरुको लागी नै उ मिहेनत पनि गर्दछ । यही कारण चिनका खेलाडीहरु सधै ओलम्पिकमा सबैभन्दा धेरै मेडल जित्छन् । किनभने क्रिकेट ओलम्पिकको हिस्सा होइन, यसकारण यो देश यो खेललाई खासै महत्व दिदैन ।

चिनले क्रिकेट नखेल्नुको पछिडिको दोस्रो कारण भनेको अंग्रेजद्धारा चीनलाई उपनिवेशमा कहिले पनि नराख्नु हो । जुन देश क्रिकेट खेल्छ, त्यो देश कुनै न कुनै समय ब्रिटिश उप–निवेशको भाग रह्यो । यहाँ भले क्रिकेट खेलिदैन तर चिनका मानिसहरु ब्याडमिंटन, टेबल टेनिस जस्ता खेलमा सर्वश्रेष्ठ मानिन्छ । यो खेल ओलम्पिकको हिस्सा हो ।

 

किनभने क्रिकेट विश्वकाे खेल होइन । यो विश्वको केही देशमा मात्र खेलिन्छ, जबकि चीन खेलको माध्ययमबाट पनि विश्वभर आफनो छाप छोड्न चाहन्छ । यो पनि एउटा कारण हो कि चीनका मानिसहरुले क्रिकेटलाई खासै मन पराउदैनन् ।

 

यद्यपी, अब आइसीसी क्रिकेटलाई बढावा दिनको लागी चीनमा पनि प्रचार–प्रसार गरीरहेको छ । यही बर्ष जनवरी महिनामा टि–२० टुर्नामेन्ट गराइएको थियो, जसमा चीनको महिला टिमले पनि भाग लिएका थिए, तर म्याचमा उसले एउटा लाजमर्दो रेकर्ड बनाएको थियो , जसलाई कुनै पनि क्रिकेट टिमले तोड्न सक्दैन ।

 

वास्तबमा, बैककमा खेलिएको टि–२० क्रिकेट टुर्नामेन्टमा चीनको महिला टिम केबल १४ रनमा पराजित भएको थियो । महिला र पुरुष टि–२० सर्तबाट यो कुनै पनि अन्तराष्ट्रिय म्याचको न्युनतम स्कोर हो । चीनले यो म्याच संयुक्त अरब इमीरेट विरुद्ध खेलेको थियो ।एजेन्सी,