अखिल नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चामा रोहित

 -विष्णु विकिरण

 

अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा ललितपुरको एक भेलाले क.रोहित मगरको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कमिटि निर्बाचित गरेको छ।सो भेलाले क.गोरे मगर र क.विवशलाई क्रमश: सदस्यमा चुनेको छ भने बाँकि ४जना पछि थपिने बताइएको छ।

 

 ललितपुरको कपन्डोलमा भएको सो भेलामा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी क. दिपक,नेवाका नगर प्रमुख क.राम र देजमोकी जिल्ला अध्यक्ष कवर्षा लगायत सयौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।