´युद्धका ती दिन` पुस्तक सार्वजनिक

नरेन्द्र महतारा

काठमाडाै,जेठ १४। पत्रकार संगीता खडकाको युद्धका ती दिन पुस्तक सार्वजनिक गरिएको छ।राजधानीमा एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक सार्वजनिक गर्नुभएको हो।

 

पुस्तकमा हिजो भुमिगत हुँदै पत्रकारिता गर्न बाध्य भएका पत्रकारहरुको पीडालाई मुख्य भुमिकामा राखिएको छ।साथै हिजोका जनआन्दोलनमा पत्रकारहरुले आफुलाइ जोखिम मोल्दै आजको उओ लोकतन्त्र ल्याउन खेलेको भूमिकाको पनि चर्चा गरिएको छ।