अपाङ्ग परिवारको जग्गामा जनप्रतिनिधिको हालीमुहाली ( विज्ञप्तीसहित)

  नरेन्द्र महतारा

 पर्वत,जेठ १४।पर्वत जिल्लामा अपाङ्ग परिवारको जग्गामा जनप्रतिनिधिको हालीमुहाली चलेको छ।पीडित परिवारको नाममा भएको जग्गालाइ जलजला गाउपालिका वडा नं ८ का वडा अध्यक्ष हरि विकास जिसिले आफ्नो कब्जामा राखेका छन।उक्त जग्गामा उनले दुइवटा घर बनाएर बसेका छन।आज राजधानीमा पीडित परिवारले प्रेस सम्मेलन गर्दै आफुहरुलाइ न्यायको अनुभुतीको माग गरेका छन।

  बिज्ञप्तीसहित हेर्नुहोस विभिन्न प्रमाणहरू यस्ता छन्।